सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ३० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

२०७८ फाल्गुन ६, ०५:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ३९ जनाको परीक्षण गर्दा आज ३० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा दुइ कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै प्रदेशभर हालसम्म १९ जना उपचाररत छन् भने ३ जना डिस्चार्ज भएका छन्। 

कमेन्ट लोड गर्नुस