सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर पुरूषको मृत्यु

२०७८ मंसिर २६, ०५:३५ खबर संवाददाता

दार्चुला: दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा साच्चोरीका गणेशदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको हो। 

घर नजिकैको खर फागलामा घाँस (खर) काट्न गएका जोशीको शनिबार भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मृतक जोशीका एक छोरा र तीन छोरी रहेका छन्।
 

कमेन्ट लोड गर्नुस