सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ५ दिनदेखि बेपत्ता युवती मृत फेला

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर २५, ०३:०७ खबर संवाददाता

धनगढीः अछाममा पाँच दिनदेखि बेपत्ता भएकी युवती मृत फेला परेकी छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सुजना भण्डारी मृत फेला परेकी हुन्। उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी अछाम प्रहरीले बताएको छ। उक्त ठाउँमा प्रहरी जाँदैछ।
 

कमेन्ट लोड गर्नुस