सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

२०७८ कार्तिक १५, ०६:५२ रासस

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ। आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो।

वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ। त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्। 
 

कमेन्ट लोड गर्नुस