सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जेसीजको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

२०७८ कार्तिक १३, ०६:५८ खबर संवाददाता

धनगढीः धनगढीमा जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रमको चौथो दिन मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ।

विभिन्न स्थानहरूमा एक साता विभिन्न कार्यक्रमका गर्दै सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएकोमा आज पफुटसल प्रतियोगिता सम्पन्न गरेको हो। 

कमेन्ट लोड गर्नुस