सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा १९ वर्षीया पार्वती भइन् एमालेको वडा सचिव

२०७८ कार्तिक १२, ०६:०९ खबर संवाददाता

धनगढी: डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ मा  १९ वर्षीया पार्वती धामी नेकपा एमालेको वडा सचिवमा सर्वसम्मत चयन भएकी छन्। उनी डडेल्धुरामा सबैभन्दा कम उमेरमा सचिवमा निर्वाचित भएकी हुन। डडेल्धुराको धेरै ठाउँमा युवा अनुहार आएको नेकपा एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउदले बताए।

आज भएको वडा अधिवेशनमा डडेल्धुराका ५२ वडा मध्ये ४६ सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको उनले बताए। 

कमेन्ट लोड गर्नुस