सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वका घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल

२०७८ कार्तिक १२, ११:४७ खबर संवाददाता

काठमाडौं: सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ। विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ।

सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड रहेको छ भने दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट रहेको छ।


 

कमेन्ट लोड गर्नुस