सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तरिक्षमा पहिलो पटक फिल्म छायांकन हुने

२०७८ असोज १९, ०५:२६ खबर संवाददाता

अन्तरिक्षमा पहिलो पटक फिल्म छायांकन हुने भएको छ। ‘द च्यालेन्ज’ नामक यो फिचर फिल्म छायांकन गर्न रुसी कलाकार टोली अन्तरिक्ष केन्द्रतर्फ लागेको हो। सो फिल्म अन्तरिक्षमा आइपर्ने स्वास्थ्य आपतकालका बारेमा रहने छ।

१२ दिनसम्म अन्तरिक्षमा रहने गरि मंगलबार छायांकनका लागि ३७ वर्षीय अभिनेत्री जुलिया पेरेसिल्ड र निर्देशक क्लिम सिपेन्को रुसको सोयुज यानबाट अन्तरिक्षतर्फ गएका हुन्। सो यानको नेतृत्व अन्तरिक्षयात्री आन्तोन स्काप्लेरोवले गरेका छन्।

कमेन्ट लोड गर्नुस