सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक पुरुष मृत भेटिए

२०७८ साउन ८, ०६:३४ खबर संवाददाता

अछाम: अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।  जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ रामारोशनका अन्दाजी ४० वर्षका नरे रोकाया  मुत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिए।

जयगढ रामारोशन सडक खण्डको गजड बजारमा उनको शव भेटिएको हो।
 

कमेन्ट लोड गर्नुस