सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

२०७८ साउन ७, ०५:३५ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। आलिताल १ डडेलधुरामा पहिरो जादा राजमार्ग अवरुद्ध भएको हो।

डडेल्धुरा प्रहरीले अबरुद्ध भिमदत्त राजमार्गमा डोजर प्रयोग गरेर खुलाउने प्रयास भईरहेको जानकारी दिएको छ। बर्षातको समयमा बेलाबेलामा भीमदत्त राजमार्ग अवरुद्ध हुने गरेको छ। राजमार्ग अवरुद्ध हुदा यात्रुहरुलाई सास्ती भएको छ।

कमेन्ट लोड गर्नुस