सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा माधव नेपाल र झलनाथ खनालको पुत्ला दहन

२०७८ साउन ३, ०९:४७ खबर संवाददाता

बाजुरा: बाजुरामा नेता माधव कुमार नेपाल र झलनाथ खनालको पुत्ला दहन गरिएको छ।

पार्टीप्रति गद्दारी गरेको भन्दै युवा संघ, अनेरास्ववियु र खेलकुद महासंघले पुत्ला दहन गरेको हो।

कमेन्ट लोड गर्नुस