सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको गृहजिल्लामा प्रधानन्यायाधीशको पुत्ला दहन

२०७८ साउन १, ०७:०८ खबर संवाददाता

डडेल्धुरा: सर्वोच्च अदालतको फैसलाको विरोधमा डडेल्धुरा सदरमुकाममा एमाले निकट अनेरास्ववियू र युवा संघले राके जुलुससहित प्रधानन्यायधीशको पुत्ला दहन गरेको छ।

प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न अदालतले परमादेश जारी गरेको विरोधमा तुफानडाँडा चोकमा प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको पुत्ला दहन गरिएको अनेरास्ववियूका जिल्ला संयोजक पुष्कर देउवाले बताए।

कमेन्ट लोड गर्नुस