सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको साँफे-मार्तडी सडक अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७८ असार ३०, ०८:२७ खबर संवाददाता

धनगढी: बाजुराको साँफे-मार्तडी सडक अवरुद्ध भएको छ।

साँफे-मार्तडी सडकखण्डको तीन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। बुढीनन्दा नगरपालिका -१ स्थित ओलेना, ६ स्थित बार्जुगाड र बडीमालिका नगरपालिका -४ स्थित पानीनौलामा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस