सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आज विद्युत अवरुद्ध हुने

२०७८ असार २९, ०५:१० खबर संवाददाता

धनगढी : धनगढी क्षेत्रमा आज (मंगलबार) बिहान विद्युत अवरुद्ध हुने भएको छ। बिहान ७ बजेदेखि साढे आठ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने धनगढी बितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले बताए। अत्तरिया ग्रीडमा र्ममत गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने उनले बताए।

कमेन्ट लोड गर्नुस