अदालतको फैसला विरोधमा सशक्त आन्दोलनमा जानुपर्छ:प्रधानमन्त्री

२०७८ असार २८, ०८:४४
काठमाडौँः प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालतको फैसला विरोधमा पार्टी सशक्त आन्दोलनमा जानुपर्ने बताएका छन्।
फैसलापछि बालुवाटारमा स्थायी समिति सदस्यहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्।
फैसलाका विरुद्ध सशक्त ढंगले आन्दोलन गरेर जानुपर्छ भन्ने दृष्टिकोण उनले राखेका छन्।


कमेन्ट लोड गर्नुस