सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारदमुनीले भने, ‘प्रधानमन्त्री बनाउने अधिकार प्रतिनिधि सभाको हो, सर्वोच्चको होईन’

२०७८ असार २८, ०२:३७ खबर संवाददाता

धनगढी : एमाले नेता नारदमुनी रानाले सर्वोच्च अदालतले संविधानमाथि गम्भिर आघात पुग्ने फैसला गरेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै रानाले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘नेपालीको संविधान, संसदीय व्यवस्था, दलिय प्रणालीमाथि गम्भीर आघात। प्रधानमन्त्री बनाउने अधिकार प्रतिनिधि सभाको हो, सर्वोच्चको होईन। हेक्का रहोस।’
 

कमेन्ट लोड गर्नुस