अर्धनग्न अवस्थामा युवती मृत फेला

२०७८ असार २८, ०९:२४
झापाः एक युवती मृत अवस्थामा फेला परेकी छन्।
झापाको बिर्तामोड–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ । बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


कमेन्ट लोड गर्नुस