सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा घरको भित्ता भत्किदा २ बाख्रा मरे

फाइल फोटो
फाइल फोटो
२०७८ असार २७, ०३:४१ खबर संवाददाता

डोटी: डोटीमा एक घर भत्किदा २ वटा पशुचौपाया मरेका छन्। आइतबार जिल्लाको सायल गाउँपालिका–१ कौराडी गैतोलाका धौल्या दमाईको घरको भित्ता भत्किदा २ बाख्रा मरेका हुन्। 

उक्त घटनामा कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस