सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ८५ प्रतिशत धान रोपियो

फाइल फोटो
फाइल फोटो
२०७८ असार २७, ११:१२ खबर संवाददाता

धनगढी: बाजुरामा ८५ प्रतिशत धान रोपि सकिएको छ।

यस वर्ष मनसुन समयमै सुरु हुँदा धान खेती हुने कुल क्षेत्रफलको ८५ प्रतिशत स्थानमा धान रोपि सकिएको बताइएको छ। जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषी ज्ञान केन्द्र बाजुराले जनाएको छ।

कुल खेति गरिएको जमिन २६१६० हेक्टर रहेको र कुल खेति गरिएको क्षेत्रफलको २७.६३५ मा धान खेती गरिएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस