धनगढीमा बर्षा, राहत महसुस

२०७८ असार २६, ०४:२९
धनगढी : गर्मी बढ्दै गएका बेला धनगढीसहित वरपरका स्थानमा बर्षा भएको छ। आज अपरान्हदेखि बर्षा भइरहेको हो। बर्षापछि राहत महसुस गरिएको छ। गर्मीले आजित धनगढीवासीलाई राहत महसुस भएको हो। मनसुनी बर्षा नहुँदा धनगढीको तापक्रम झण्डै ३९ डिग्री सेल्सियस पुगेको थियो।



कमेन्ट लोड गर्नुस