सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलङ्कामा रक्तपात हुने चेतावनी

। फोटो स्रोत ।
२०७५ कार्तिक १७, ०३:३२ खबर संवाददाता

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिनुभएको छ। मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै समाधान गर्न उहाँले माग पनि गर्नुभएको छ। निर्वाचित प्रधानमन्त्री विक्रमासिङ्घेलाई गत हप्ता राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक बर्खास्त गरेको घोषणा गरे। उनले सट्टामा राष्ट्रपति सिरिसेनाले आफैँसँग राष्ट्रपतिमा प्रतिश्पर्धा गरेका पुर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरे।

रासस

   
 

कमेन्ट लोड गर्नुस