सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा महँगी र भ्रष्‍टाचारविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन

२०७८ असार २४, ०६:४६ खबर संवाददाता

धनगढीः संयुक्त विद्यार्थी संगठन कैलालीले धनगढीमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा सिटी जुलुससहित प्रदर्शन गरेको छ।  

बिहीबार काँग्रेस पार्टी कार्यालयदेखि बसपार्कसम्म प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले पटक-पटक भएको मुल्यवृद्धि खारेज, कालोबजारी नियन्त्रण, हत्या हिंसामा संलग्नलाई कारबाही लगायतका माग गरेका थिए। 

 

कमेन्ट लोड गर्नुस