सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ

२०८१ भदौ १५, ०९:१४ खबर संवाददाता

धनगढीः कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–८ जोनापुरका दिल बहादुर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन।

उनको घरबाटै २९० मिलिग्राम लागुऔषध र घर बाहिर राखेको प्लाष्टिकको बोरामा २ किलो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस