सुदूर नेपाललाई विश्वसँग जोड्दै

साँफे–मार्तडी सडक पुनःअवरुद्ध

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार २४, ०७:४० खबर संवाददाता

धनगढीः साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ।  

गएरातिको वर्षापछि पहिरो जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो। बाजुरा प्रहरीका अनुसार २ ठाउँमा पहिरो गएको छ। लामो समयदेखि बन्द सडक केही दिन पहिले सुचारु भएको थियो। पुनः पहिरो गएपछि बाजुरा सडक सम्पर्कविहीन भएको छ।

कमेन्ट लोड गर्नुस