चीनबाट ४० लाख डोज खोप नेपाल आउँदै

२०७८ असार २०, ०८:३७
काठमाण्डौँ: चीनबाट साउन पहिलो साता भित्र ४० लाख डोज खोप नेपाल आउने भएको छ।
सरकारले ६ चरणमा उक्त परिमाणको खोप ल्याउने जनाइएको हो।
खोप आपूर्तिका लागि नेपाल वायुसेवा निगमले उडान तालिका पनि सार्वजनिक गरेको छ।


कमेन्ट लोड गर्नुस