सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुकले एक महिनामा १८ लाख पोष्ट हटायो

२०७८ असार २०, ०३:२३ खबर संवाददाता

एजेन्सी: फेसबुकले भारतमा पछिल्लो एक महिनामा १८ लाख पोष्ट हटाएको छ। भारतले नयाँ प्रविधि नियम ल्याएपछि मे १५ देखि जुन १५ सम्ममा उक्त पोष्ट हटाएको हो। यसमा ३ लाख ११ हजार कन्टेन्ट र १८ लाखवटा सेक्सुअल र न्यूडिटी पोष्ट हटाएको बताइएको छ। यो सूचीमा घृणाका ७५ हजार पोष्ट, आतंकवादसँग संलग्न १० लाख ६० हजार पोस्ट पनि सामेल छन्।
 

कमेन्ट लोड गर्नुस