धनगढीमा दोस्रो चरणको कोरोना खोप २२ र २३ गते, कहाँ तोकियो खोप केन्द्र ?

२०७८ असार २०, ०३:०७
धनगढी : धनगढीमा कोरोना भाइरस विरुद्धको दाश्रो चरणको कोरोना खोप (भेरोसेल) लगाईने भएको छ। धनगढी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै असार २२ र २३ गते दोस्रो चरणको खोप लगाइने जनाएको छ।
धनगढीमा जेठ २५ गतेदेखि पहिलो चरणको भेरोसेल खोप अभियान सुरु भएको थियो।
पहिलो खोप लगाएकाहरुलाई मात्रै दोस्रो चरणको खोप लगाइने सूानामा उल्लेख गरिएको छ। उपमहानगरपालिकाले १० वटा खोप केन्द्र तोकेको छ।
कहाँ तोकियो खोप केन्द्र ?




कमेन्ट लोड गर्नुस