सुदूर नेपाललाई विश्वसँग जोड्दै

पन्जाबको गुरुदासपुरमा गोली चल्दा ४ जनाको मृत्यु

२०७८ असार २०, ११:१३ खबर संवाददाता

काठमाडौँ: भारतको पन्जाबको गुरुदासपुरमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ।

गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चल्दा २ जना घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार घटनापछि स्थानीय त्रसित भएका छन् भने प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस