सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लव अफ धनगढी ग्रीन सिटीको अध्यक्षमा शाह

२०७८ असार १९, ०१:५० खबर संवाददाता

लायन्स क्लव अफ धनगढी ग्रीन सिटीको अध्यक्षमा आनन्द शाह चयन भएका छन्। बर्ष २०२१/२०२२ को अध्यक्षमा शाह चयन भएका हुन्। यस्तै क्लवको प्रथम उपाध्यक्षमा दिनेश लम्साल, द्धितिय उपाध्यक्षमा शंकर तिवारी, तृतिय उपाध्यक्षमा पदकबिक्रम सिंह चएन भएका छन। 

यस्तै क्लवको सचिवमा देबराज राज ओझा र कोषाध्यक्षमा रोशन श्रेष्ठ चएन भएका छन। क्लवको अध्यक्षमा चयन भएपछि अध्यक्ष शाहले कैलालीको पटेला 
गाउमा क्लबका कार्यक्रम सन्चालन गर्ने, विभिन्न ठाउमा बृक्षारोपण कार्यक्रम र बिपद तथा समस्या परेका नागरिकलाई खाध्यन्न सहयोग कार्यक्रमलाई सन्चालन  गर्ने बताए। यस्तै एक कार्यक्रमकाबीच २०२०/०२१ का अध्यक्ष भरत खड्काले बर्ष २०२१/०२२ का अध्यक्षमा शाहलाई कार्यकाल हस्तान्तरण गरेका छन।

कमेन्ट लोड गर्नुस