सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

२०७८ असार १९, ०९:५८
धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महशुश गरिएको छ।
शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।


कमेन्ट लोड गर्नुस