धनगढी उपमहानगरपालिकामा शिक्षकले दिए धर्ना

२०७८ असार १८, ११:५३
धनगढी: धनगढी उपमहानगरपालिकामा शिक्षकले धर्ना दिएका छन्।
नेपाल शिक्षक महासंघ धनगढीको ११ सदस्यीय स्थानीय आन्दोलन परिचालन समितिले धर्ना दिएको शिक्षक महासंघका धनगढी नगर उपाध्यक्ष तिर्थराज पाण्डेयले बताए। शिक्षकहरुलाई कोभिड भ्याक्सिन उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै धर्ना दिइएको पाण्डेयले बताए।


कमेन्ट लोड गर्नुस