जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७८ असार १७, ०५:३३
धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। लायन्स क्लब अफ धनगढी क्विनकी अध्यक्ष तथा हेलेन कलेक्सनकी सञ्चालक मिना कँडेलले आफ्ना श्रीमानको जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेकी हुन्।श्रीमान विश्व प्रकाश कँडेलको जन्मदिनको अवसरमा उनले आश्रमलाई ७ हजार ५ सय सहयोग गरेकी हुन्।


कमेन्ट लोड गर्नुस