सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार १६, ०९:०८ रासस

सिराहाः ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु एक जनाको मृत्यु भएको छ। 

सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ।

स १ त ३९७२ नम्बरको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस