सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा खत्री

२०७८ असार ९, ०८:३० खबर संवाददाता

धनगढी: कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा ललित खत्री नियुक्त भएका छन्। 

उनले सुदुरश्चिम सरकार सामाजिक मन्त्री लाल बहादुर खड्काको अध्यक्षातामा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

कार्यक्रममा सुदुरश्चिम प्रदेश खेलकुद विकास परिषद् कि सदस्य सञ्जिता सतागौहाले पनि सपथ लिएकी थिइन।
 

कमेन्ट लोड गर्नुस