सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना, १७ जनाको मत्यु

२०७८ जेठ २६, १०:३२ खबर संवाददाता

एजेन्सी: भारतको उत्तर प्रदेशमा सडक दुर्घटना भएको छ। उक्त दुर्घटनमा परी १७ जनाको मृत्यु भएको छ। 

कानपुर–इलाहाबाद राष्ट्रिय राजमार्गमा बसले टेम्पोलाई ठक्कर दिएको थियो।

दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांश युवा हुन्। उनीहरु एक बिस्कुट उद्योगमा रात्रि सिफ्टमा काम गर्न बस चढेर जाँदै गरेको खुलेको छ।

कमेन्ट लोड गर्नुस