सुदूर नेपाललाई विश्वसँग जोड्दै

होम डेलिभरी सेवा नरोक्न सर्वोच्चको आदेश

२०७८ जेठ २४, ०७:१९ खबर संवाददाता

काठमाण्डौँ: होम डेलिभरी गर्ने कम्पनीहरूको सेवा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। 

सर्वोच्च अदालतले अनलाइन माध्ययमबाट खरिद गरिने खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूलाई सेवा दिनबाट नरोक्न आदेश जारी गरेको हो। 

निकेत अग्रवाल लगायतले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सोमबार आदेश दिएको हो। 
 

कमेन्ट लोड गर्नुस