सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बेहडाबाबा ताललाई पर्यटकीय गन्तव्य बनाइने

२०७८ जेठ १५, ०८:१८ खबर संवाददाता

धनगढीः संघीय सरकारले धनगढीको बेहडाबाबा ताललाई पर्यटकीय गन्तव्य बनाउने बताएको छ।

संघीय अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै कैलालीको बेहडाबाबा ताललाई सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए। धनगढी उप-महानगरपालिका वडा नम्बर १६ मा पर्ने उक्त ताल बेहडाबाबा मन्दिरकाे उत्तर तिर छ।

तर बजेटको बिषयमा भने कुनै उल्लेख गरिएको छैन्। 


कमेन्ट लोड गर्नुस