सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी अत्तरियालाई मेगासिटी बनाइने घोषणा पुनः दोहोर्याइयो

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ १५, ०६:१२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी अत्तरियालाई मेगासिटी बनाइने घोषणालाई पुनः दोहोर्याइएको छ।

आगामी आर्थिक वर्ष २०७८÷०७९ को लगि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मेगासिटी बनाउने बताएका हुन्। 

यो भन्दा पहिले पनि सरकारले मेगासिटी बनाउने घोषणा गरेपनि निर्माणको प्रक्रिया भने अगाडि नबढेको हो।
 

कमेन्ट लोड गर्नुस