सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएसजीको शानदार जित

। फोटो स्रोत ।
२०७५ कार्तिक ४, ०३:०५ खबर संवाददाता

फ्रेन्च लिग वान फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा पिएसजीले एमिएन्सलाई ५ – ० गोल अन्तरले हराएको हो। पहिलाको विजेता पीएसजीले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकालेको हो। पीएसजीका लागि १२ औँ मिनेटमा माक्र्वीन्होसले गोल गर्दै सुरुवाति अग्रता दिलाए। घरेलु मैदानमा ब्राजिलियन फरवार्ड नेयमारलाई विश्राम दिइएको थियो।

 
 

कमेन्ट लोड गर्नुस