सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ ६, ०२:०२ रासस

ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नम्बरको ट्रकको ढालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस