सुदूर नेपाललाई विश्वसँग जोड्दै

वीपी स्टडी युथ सर्कल डडेल्धुराकाे समिति बिस्तार

२०७८ वैशाख २१, ०४:२८ खबर संवाददाता

डडेल्धुरा: वीपी स्टडी युथ सर्कल डडेल्धुराले आफ्नो कार्यसमिति बिस्तार गरेको छ।  

जिल्ला अध्यक्ष आशा जोशीले कार्यसमिति बिस्तार गरेकी हुन। जसको उपाध्यक्षमा करन बोहरा, सचीवमा मदनबहादुर बोहरा, कोषाध्यक्षमा श्याम जोशी चयन भएका छन्। 

यसैगरी सदस्यहरुमा पुष्पा ऐर, दिपक ऐर, नरेश रावल, नरेश बोहरा, नरेश प्रशाद जोशी र केदार नाथ चयन भएको समितिकी अध्यक्ष जोशीले बताइन। 

कमेन्ट लोड गर्नुस