सुदूर नेपाललाई विश्वसँग जोड्दै

केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको टिप्पणी

। फोटो स्रोत ।
२०७५ असोज २५, ०३:२५ खबर संवाददाता

अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्डले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर वित्तीय बजारमा समस्या सिर्जना गरेको आरोप लगाए। मुद्राकोष र विश्व बैंकको इन्डोनेसियामा शुरु भएको वार्षिक बैठकमा सम्बोधन गर्दै प्रमुख लागार्डले बढ्दो वित्तीय अस्थिरताले विश्वभर समस्या ल्याउने खतरा रहेको चेतावनी दिए।  
 

कमेन्ट लोड गर्नुस