सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

। फोटो स्रोत ।
२०७५ असोज २३, ०३:१२

अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ। बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १।६ प्रतिशत रहेको छ। यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठनमा आबद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो।     
 

कमेन्ट लोड गर्नुस