सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट एक जना पत्रकारको मृत्यु

२०७८ वैशाख ८, ०१:०९ खबर संवाददाता

काठमाडौं: दाङमा कोरोना संक्रमणबाट एक जना पत्रकारको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका १७ का ४० वर्षीय पुरुषको काठमाडौंमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।

उनमा चैत्र २७ गते कोरोना संक्रमण पुस्टि भएको थियो। उनलाई केही हप्ता अगाडी टाइफाइड पनि देखिएको बताइएको छ।


 

कमेन्ट लोड गर्नुस