सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदनकृष्ण श्रेष्ठ परिवारका सबै सदस्यलाई कोरोना संक्रमण

२०७८ वैशाख ६, ०५:४४ खबर संवाददाता

काठमाडौं: वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारलाई नै कोरोना भाइरसको संक्रमण भएको छ। सोमबार उनले आफूसहित परिवारका पाँचजनालाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनीसहित पाँचैजना लाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन्। उनले कोरोना भइसकेपछि सास्ती हुने भन्दै खेलाँची नगर्न अपिल गरेका छन्।

कमेन्ट लोड गर्नुस