सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मला पन्त हत्या प्रकरण: प्रतिवेदन सार्वजनिक (पूर्ण पाठसहित)

२०७५ असोज २१, ०८:५१

गृह मन्त्रालयले निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। गृहमन्त्रालयका सह–सिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन मन्त्रालयले आफ्नो वेभसाइटमा राखेको हो।
मन्त्रिपरिषद्को स्वीकृतिपछि गृहले पन्त प्रकरणको प्रतिवेदन बाहिर ल्याएको हो। कञ्चनपुरको भिमदत्त नगरपालिका की १३ वर्षीय निर्मला पन्तको साउन ११ गते बलात्कारपछि हत्या भएको थियो।

प्रतिवेदन यस्तो छ

कमेन्ट लोड गर्नुस