सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा के गर्देछन्, ‘महानायक’ राजेश हमाल ?

२०७८ वैशाख २, ०२:०३ खबर संवाददाता

धनगढी:  ‘महानायक’ राजेश हमाल यतिबेला धनगढी पुगेका छन्। 

बिहीबार बिहान मात्रै धनगढी पुगेका उनी टाँफे ट्याक्टरको आठौं आउटलेट उद्घाटन गर्न पुगेका हुन। 

धनगढी उपमहानगरपालिको राजपुरमा सांस्कृतिक कार्यक्रमसहित उक्त ट्रयाक्टरको उद्घाटन भइरहेको छ। 

उद्घाटन पश्चात आजै हमाल काठमाडौं फर्किने योजना रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस