सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको पार्टी कार्यालयमा पनि नेकपा एमालेको बोर्ड

२०७७ फाल्गुन २६, ०४:१३ खबर संवाददाता

धनगढी: अछामको पार्टी कार्यालयमा पनि नेपाल कम्युनिस्ट पार्टी एमालेको बोर्ड राखिएको छ ।

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो ।

धुम्बाराही पार्टी कार्यालयबाट मंगलबार देशभरका पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । 

सोही क्रममा अछाममा पनि एमालेको बोर्ड लगाईएको हो ।
 

कमेन्ट लोड गर्नुस