सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका सिडीओ उपाध्यायको सरुवा

२०७७ फाल्गुन १४, ०५:३४ खबर संवाददाता

अछाम: अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको सरुवा भएको छ।  

गृह मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी उपाध्यायको सरुवा गरेको हो।

उनलाई धादिङ सरुवा गरिएको छ। उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय धादिङबाट रुद्रबहादुर मल्ल अछाम आउने भएका छन्। 


 

कमेन्ट लोड गर्नुस