सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भिरबाट खसेर महिलाको मृत्यु

२०७७ फाल्गुन १३, ०२:०१ खबर संवाददाता

धनगढी: अछाममा भिरबाट खसेर एक महिलाको मृत्यु भएकोे छ ।

जिल्लाको तुर्माखाद गाउँपालिका ४ की ३५ वर्षीया धिर्जा शाहीको बुधबार बेलुकी भिरबाट खसेर मृत्यु भएको हो ।

घर नजिकैको बोकसान जङ्गलमा गोठालो गएकी शाही बेलुकी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दा जङ्गलमा मृत अवस्थामा भेटिएकी बताईएको छ ।


 

कमेन्ट लोड गर्नुस